प्रहार समाचार । काठमाडौं १५ असोज २०८१ मङ्गलबार । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

न्यायाधिश ठाकुरप्रसाद खरेलको इजलासले उनीविरुद्ध दायर भएका दुई वटा मुद्दामा वलाख रुपैयाँमा धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको स्रेस्तेदार रामु शर्माले बताए ।
उनि विरुद्ध साइबर ब्यूरोले विद्युतीय कारोबार कसुर ऐन अन्तर्गत दुई वटा मुद्दा दायर गरेको थियो ।
























