प्रहार समाचार । तनहुँ ९ असोज २०८१ बुधबार । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान जार्ने समय सिमा निर्धारण गरेको छ ।

निर्वाचन आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन , २०७३ को दफा ४ बमोजिम २०८१ साल असोज १० गतेदेखि २०८१ साल असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची – १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग , कान्तिपथ , काठमाडौँस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो।
दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ ।
हेर्नुहोस आयोगको पत्र यस्तो रहेको छ :

























