हेडलाईनसमाचारबागमतीसूचना प्रविधि

आज सार्वजनिक बिदा

प्रहार समाचार । काठमाडौं २० साउन २०८१ आइतवार । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । 

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसर पारेर सरकारले आज सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयका सहसचिव /प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा आज काठमाडौँ उपत्यकाका तीन जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरिएको छ।

आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । त्यसका लागि रथलाई जावलाखेल ल्याइसकिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button