हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

मिस नेपाल २०२४ को ताज केसी लाई : तनहुँकी रावतले जितिन मिस नेपाल इन्टरनेसनलको उपाधि

मप्रहार समाचार । काठमाडौँ १९ साउन २०८१ शनिवार । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जित्न सफल भएकी छन्। जित सङ्गै उनले ताज पहिरिइन ।

शनिबार राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहमा उनलाई विजेता घोषिणा गरिएको हो । यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन्  ।  तनहुँकी करुणा रावत  मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भइन् ।

त्यसैगरी श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको विधामा कृति श्रेष्ठले उपाधी हात पारिन्  ।


तनहुँकी करुणा रावत  मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भए संगै जिल्लामा खुशियाली छाएको छ। उनलाई जिल्लामा सम्मान गरिने भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button