हेडलाईनसमाचारप्रदेश

कीर्तिपुर नगरपालिकाका नगर प्रमुख  राजकुमार नकर्मीको निधन

प्रहार समाचार । काठमाडौँ ११ साउन २०८१ शुक्रबार । काठमाडौँको कीर्तिपुर नगरपालिकाका नगर प्रमुख  राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौलासम्बन्धी रोगबाट पीडित नकर्मीको गएराति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले जानकारी दिए । 

उनको वीर अस्पतालमा उपचार हुँदै आएको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button