आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीमनोरञ्जन

पिपिलबोटमा  भगवान गणेशको आकर्षक कलात्मक चित्र

प्रहार समाचार । तनहुँ, जेठ २८ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा पर्यटकीय तथा धार्मिक क्षेत्रलाई प्रवर्द्धन गर्न लागिपरेको छ। यसैको पछिल्लो उदाहरणका रूपमा पालिकाद्वारा आँबुखैरेनी १ स्थित अकला मन्दिर परिसरमा  रहेको पिपलको बोटमा  भगवान गणेशको कलात्मक चित्र आर्ट गरिएको छ।

चित्रकार पवन नेपाली द्वारा आर्ट गरिएको गणेशको कलात्मक चित्रले पर्यटकहरुको मन जित्ने विश्वास लिईएको छ।


गाउँपालिकाका अध्यक्ष शुक्र चुमान आँबुखैरेनी गाउँपालिकालाई धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बनाउनेमा पालिका कटिबद्ध रहेको बताउँछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button