प्रहार समाचार । गोरखा, जेठ ५ । गोरखाको नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

प्राप्त समाचार अनुसार झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुंगे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए। उनको गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा निधन भएको थियो ।
सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर १६ वर्षीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
य
























