हेडलाईनसमाचारबागमती

कतारी राजा अमिर शेख राष्ट्रपति निवास शीतलनिवासमा

प्रहार समाचार । काठमाडौँ, बैशाख ११ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलवार साँझ भेटवार्ता गरिरहेका छन् ।

त्यहाँको भेटवार्ता सकिएपछि उनी सोल्टी होटल जानेछन् ।

सोल्टीमा राष्ट्रपति पौडेलले रात्रि भोजको आयोजना गर्दैछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button