हेडलाईनसमाचारबागमती

सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी

प्रहार समाचार । काठमाडौँ, चैत २६ । काठमाडौंको सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा आगलागी भएको छ ।

देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको गोदाम घरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

आगलागीको कारण बारे केही खुलेको छैन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button