हेडलाईनसमाचारप्रदेश

मिटरब्याज पीडितहरु प्रहरीको नियन्त्रणमा

प्रहार समाचार । काठमाडौँ, फागुन २३ बुधवार । न्यायका लागि राजधानि काठमाडौमा पुगेका मिटरव्याज पीडित हरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।आन्दोलन गर्दैबालुवाटार पुगेका पुगेका १३ जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आज  बालुवाटारबाट नियन्त्रणमा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

निषेधित क्षेत्रमा जान लागेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ। मिटरब्याज पीडितहरू भृकुटीमण्डपबाट जमल- नक्साल हुँदै बालुवाटार मार्च गर्ने योजना थियो। उनीहरूलाई प्रहरीले भृकुटीमण्डमै रोकेपछि केही पीडित बालुवाटार प्रधानमन्त्री निवास ३ नम्बरको गेट पुगेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button