हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

यौन दुर्व्यवहारकोआरोप लगाइएका जापानी मेयर  कोजिमाले दिए  राजीनामा

प्रहार समाचार । जापान , फागुन १९ शनिवार ।सामाजिक सञ्जालमा यौन दुर्व्यवहारका दर्जनौं आरोप लगाइएका जापानी नगर प्रमुख (मेयर) ले अन्ततह  राजीनामा दिएका छन् । 

एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ । पत्रकारका अगाडि आँशु पुछ्दै उनले आफू आरोपले आफ्नो बदनाम भएको बताए । आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि  ७४ वर्षीय कोजिमाले हिंजो । राजीनामा दिएका हुन् । 

उनले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गरेका छन् । उनि माथि दर्जनौ  वटा यौन दुरव्यवहारका आरोप लगाइएको छ।जसमा उनले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button