प्रहार समाचार । तनहुँ, फागुन १७ विहिवार । नेपाल मगर विद्यार्थी सङ्घ आदिकवि भानुभक्त क्याम्पस इकाईको अध्यक्षमा सोन आले मगर निर्वाचित भएका छन् ।
बुधवार क्यामासमा भएको अधिवेशबाट बाट आले अध्यक्षमा निर्वाचि भएका हुन्। इकाईको उपाध्यक्षमा सुस्मिता थापा मगर , सचिवमा सम्झना थापा मगर, कोषाध्यक्षमा मौसमी थापा मगर , सह-सचिवमा निकिता राना मगर चयन भएका छन्।

यसै गरि सद्स्यहरुमा प्रिति आले मगर, दिल कुमारी थापा मगर, रिम कुमारी आले मगर, बिनिता थापा मगर , माया थापा मगर, पुष्पा आले मगर, सरिता थापा मगर, मनिता राना मगर, विपिन थापा मगर, जीवन आले मगर , सुरोज थापा मगर, बोलमाया थापा मगर, बसना थापा मगर, कृष्टि थापा मगर , पुजा थापा मगर, जेसिका पुलामी मगर, लक्ष्मी थापा मगर र कृति थापा मगर निर्वाचित भएका छन् ।
























