हेडलाईनसमाचारभानुबन्दीपुरदेवघाटघिरिङऋषिङभिमादम्याग्देशुक्लागण्डकीनगरपालिका /गाउँपालिका

तनहुँका आठ पालिकामा आज सार्वजनिक विदा

प्रहार समाचार । फागुन १५ मंगलवार ।  तनहुँका आठ पालिकामा आज सार्वजनिक विदा हुने भएको छ।

४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर तनहुँका आठवटा पालिकाहरुले सार्वजनिक विदा दिएका हुन् ।
विदा हुने पालिकाहरुमा बाक्लो मगर बस्ति भएका गाउँ पालिकाहरु ऋषिङ, घिरिङ, म्याग्दे र बन्दीपुर र देवघाट रहेका छन् भने नगर पालिका हरुमा भानु ,  शुक्ला गण्डकी र भिमाद रहेका छन् ।

यि पालिकाहरुमा रहेका सम्पूर्ण वडा कार्यालयहरु, सरकारी तथा निजि शैक्षिक तथा वित्तिय संघ संस्थाहरु, स्वास्थ्य चौकी लगायतका क्षेत्रहरु बन्द रहने छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button