हेडलाईनसमाचारप्रदेश

उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गर्न सिफारिस

प्रहार समाचार । काठमाडौँ, फागुन १३ आइतवार ।न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिका निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ।

आज बसेको परिषद बैठकले उनीहरूलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो।

उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरिएको स्रोतले बतायो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button