प्रहार समाचार । काठमाडौँ , माघ ४ विहिबार । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार अध्यादेश जारी गरेका छन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्टूपति पौडेलले जारि गरेका हुन्

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा देहायबमोजिमको अध्यादेश जारी गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी गराएकी छन् ।


























