हेडलाईनकोशीसमाचार

विराटनगर सातघुम्तीमा रहेको कबाड गोदाममा बिहिबार भिषण आगलागि

प्रहार समाचार । विराटनगर, मंसिर २१ बिहिबार । विराटनगर सातघुम्तीमा रहेको कबाड गोदाममा बिहिबार भएको आगलागीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

मृत्यु हुनेमा विराटनगर ७ का दीपक मण्डल, सुशीला पासवान र सुनीता कामत रहेको प्रहरीले जनाएको छ ।

घटनामा विराटनगर महानगरपालिका ७ की ५५ वर्षीया रीता सरदार, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतको काठमाडौंको कीर्तिपुरमा रहेको वर्न सेन्टरमा उपचार भइरहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button