हेडलाईनसमाचारबागमती

प्रहरीको घेरा तोड्न खोज्ने माथि  अश्रुग्याँस तथा पानीको फोहोरा

प्रहार समाचार । काठमाडौँ, मंसीर ७ बिहिबार ।
दुर्गा प्रसाईंका समर्थकले प्रहरीको घेरा तोड्ने थालेपछि प्रहारीले पानीको फोहोरा प्रहार गरेको छ।प्रसाईंका समर्थकले बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा हानिएको छ ।

प्रहरीले आफूमाथि ढुंगा प्रहार भएपछि र भीड निर्धारित क्षेत्र तोडेर सहर प्रवेश गर्न खोजेपछि मूल भीडलाई तितरवितर पारेको जनाएको छ ।
भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै भीडलाई उत्तेजित पारेको प्रहरीको भनाइ रहेको छ ।

प्रसाईंले भीडलाई सम्बोधन गरेर निस्किए पछि तनाब उत्पन्न भएको थियो।  उक्त प्रदर्शनलाई सम्बोधन गर्नका लागि राप्रपाका मुख्य सचेतक ज्ञानेन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button