व्यासहेडलाईनसमाचारगण्डकी

व्यासगुफामा महायज्ञ सम्पन्न :  ८ लाख ७४ हजार संकलन

अन्जनराज न्यौपाने
तनहुँ,  कार्तिक २४ शुक्रबारा ।

विश्व हिन्दु महासंघ  जिल्ला कार्य समिति स्याङ्जाद्वारा कार्तिक १६ गतेदेखि  २३ गतेसम्म व्यास गुफा परिसरमा सञ्चालीत  श्रीमद्भागवत ज्ञान महायज्ञ  सम्पन्न भएको छ ।
महायज्ञमासमा ८ लाख ७४  हजार २ सय ४८ रुपैयाँ संकलन भएको प्रमुख कथा बाचक पंडित नेत्रप्रसाद पराजुलीले जानकारी दिए।

महायज्ञमा १ लाख ८९ हजार ८ सय ६० रुपैयाँ खर्च  भएको थियो भने १ लाख ८४ हजार ३ सय ८८ रुपैयाँ बचत भएको   श्रीमद्भागवत ज्ञान महायज्ञ समारोहका  महासचिव पदम प्रसाद पाण्डेले खर्च सार्वजनिक  कार्यक्रमका जानकारी दिए।


विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको सभापतितवमा समान्न उक्त कार्यक्रममा विश्व हिन्दु महासंघ स्याङ्जाले वेदानुयायी प्रतिष्ठान केन्द्रको अक्क्षयकोष  संचालनकालागि १ लाख ५ हजार समेत सहयोग गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button