हेडलाईनसमाचार

मोहन बतास फाउण्डेशन द्वारा ५० हजार सहयोग

प्रहार समाचार | तनहुँ, कात्तिक ७ ।

२३औं पिपुल थिएटर भिलेज, उडिसा भारतमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा नेपालबाट सहभागी हुने टोलीलाई मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट अध्यक्ष ओमराज श्रेष्ठले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीका सदस्य आकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका छन्।

फाउण्डेशनले  तनहू  जिल्लाका  बीभिन्न  संघ संस्था लाई  सहयोग  गर्दै  आएको छ  ।  फाउण्डेशनका  संस्थापक वतास हङ्‌कङमा बसेरपनि पनि  नेपालमा   निस्वार्थ  समाज सेवा  गर्दै  आएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button