समाचारशुक्लागण्डकी

सन्दिप लामिछाने ढोरबाराही मन्दिरमा

प्रहार समाचार। तनहुँ ,कात्तिक २।नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले बिहिबार तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित प्रसिद्ध ढाेरवाराहि मन्दिरकाे दर्शन गरेका छन्। हालै मात्र उनले क्रिकेटबाट विश्राम लिई आफ्नो परिवारसँग समय बिताउने निर्णय गरेका छन्।

यसै क्रममा उनि आफ्नो मामाघर कुस्मा, पर्वत पनि गएका थिए। त्यहाँ उनले आफ्नो हजुरआमा, मामा, माइजु संग रमाइलो भेटघाट को तस्बिर सार्वजनिक गरेका छन्।


 

Show More

Related Articles

One Comment

Leave a Reply to Shankar Naharki Cancel reply

Your email address will not be published. Required fields are marked *

Back to top button