व्यासमनोरञ्जन

जिबब सङ्गै झुमे दमाैलीका दर्शक

प्रहार समाचार। कात्तिक ३।

चर्चित र्यापर जिबब सङ्गै दमाैलीका दर्शकहरु झुमेका छन्। दाेस्राे पाटन खेलकुद,कृषि व्यापार संस्कृति तथा पर्यटकीय महाेत्सव २०८० का अवसरमा बिहिबार साँझ व्यास-५ पाटन आयाेजित कन्सर्टमा दर्शकहरु झुमेका हुन्।

कलिलै उमेरमा चर्चामा आएका जिबबले र्यापमा प्रयाेग गर्ने शब्दका बिषयमा भने प्नश्न उठाउने गरिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button