हेडलाईनसमाचारसबै प्रदेश

‘शिक्षामन्त्री भट्टराईले राजीनामा दिएको बारे सरकारको जानकारीमा छैन्’- सरकारका प्रवक्ता गुरुङ

प्रहार समाचार । काठमाडौँ, १० बैशाख २०८२ बुधवार । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको बारे सरकारको जानकारीमा नरहेको बताएका छन् । 

आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाबारे आफूलाई पनि जानकारी नभएको बताएका हुन् । जब की शिक्षा मन्त्री भट्टराईले राजीनामा दिएको पनि दुई दिन भैसकेको छ। उनले यहि बैशाख ८ गते राजीनामा दिएकी थिइन्।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button