प्रहार समाचार । काठमाडौँ, २२ पुस २०८१ सोमवार । पराष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आठ सदस्यहरू नियुक्त भएका छन् ।

नव नियुक्त सदस्यहरूमा नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठ रहेका छन् ।




















