हेडलाईनसमाचारगण्डकीप्रदेश

लमजुङ जिल्ला भित्र चल्ने सवारी साधनमा नयाँ भाडादर

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ २० असोज २०८१ आइतबार ।   लमजुङका  बसेको अस्थायी राजमार्ग तथा भाडा निर्धारण समितिको बैठकले निर्णय गरे अनुसार भोलि असोज २१ गते बाट पुर्ण रूपमा लागुहुने गरि लमजुङ जिल्ला भित्र सवारी साधनमा नयाँ भाडादर कायम गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा पुर्वाधार बिकास समितिका प्रमुख विवेक सिग्देल , जिल्ला प्रहरी प्रमुख निशान्त श्रीवास्तब ,अनुसन्धान प्रमुख बिष्णुहरी  पाण्डित,ट्राफिक कार्यालय  प्रमुख भिम बहादुर रानाभाट  डुम्रे बेसीशहर सडक प्रमुख सतिस सुवेदी ,पत्रकार महासंघ जिल्ला अध्यक्ष प्रमेश्वर अधिकारी लगायत  लमजुङका सम्पूर्ण यातायातका अध्यक्षहरु , नगरपालिका प्रमुखहरु , गाउँपालिका प्रमुखहरुको उपस्थिती रहेको थियो ।


लामो प्रयास पाछी इन्धन मुल्य र सडक स्तरोन्नतिको आधारमा जिल्लाको सार्वजनिक यातायातको भाडादर र अस्थायी सवारी रुट समायोजन गरिएको छ ।

भाडा दरको सूचि यस प्रकार रहेको छ :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button