हेडलाईनसमाचारप्रदेशखेलकुद

आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले आज  ओमानसँग खेल्दै

प्रहार समाचार । काठमाडौँ  २ असोज २०८१ बुधवार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले आज  ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:४५ बजे शुरू हुनेछ । 

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको नेपाल आज पहिलो जितको आशामा रहेको छ ।  यसअघि भएका पाँचमधध्ये तीन खेलमा नेपाल विजयी भएको छ ।

२०२१ सेप्टेम्बर १४ मा भएको खेलमा ओमान पाँच विकेटले विजयी भएको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button