हेडलाईनसमाचारप्रदेश

चितवनको  सिमलताल नजिक त्रिशूली नदीमा ट्रक खस्यो

प्रहार समाचार । चितवन ३० भदौ २०८१ आइतवार । चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल नजिकै बाट  एउटा ट्रक   त्रिशूली नदी किनारमा खसेको छ


 

ना ६ ख ६२८३ नम्बरको ट्रक आज  बिहान त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले जानकारी दिए ।

दुर्घटनाको थप विवरण आउन भने बाँकी रहेको प्रहरीको भनाई छ। घटना स्थलमा प्रहरी पुगी सकेको छ । ट्रक नदिमा दुब्न बाट भने जोगिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button