प्रहार समाचार । चितवन ३० भदौ २०८१ आइतवार । चितवनस्थित मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल नजिकै बाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ

ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले जानकारी दिए ।
दुर्घटनाको थप विवरण आउन भने बाँकी रहेको प्रहरीको भनाई छ। घटना स्थलमा प्रहरी पुगी सकेको छ । ट्रक नदिमा दुब्न बाट भने जोगिएको छ।






















