हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकाको कब्जामा भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

प्रहार समाचार । काठमाडौं १८ भदौ २०८१ मङ्गलवार । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान अमेरिकाले कब्जामा लिएको छ । समाचार संस्था सीएनएनले  अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको विमान डोमिनिक रिपब्लिकबाट उक्त विमान हिजो  कब्जामा लिएको जनाएको छ।

अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ । विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको समाचारमा उल्लेख छ ।

भेनेजुएलाले भने अमेरिकाले गैकानुनीरूपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button