हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

प्रहार समाचार । ३२ साउन २०८१ शुक्रवार । आजबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य बिहीबार मध्यरातको १२ बजेपछि लागू हुने छ।

नयाँ मूल्यअनुसार पोखरा र काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button