व्यासहेडलाईनसमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसका तीन जना विद्यार्थीहरु सम्मानित

प्रहार समाचार । तनहुँ २५ साउन २०८५ शुक्रवार । तनहुँको व्यास नगरपालिका वडा नं १ , विज्ञानचौर , भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत तीन जना विद्यार्थीहरु सम्मानित भएका छन्।

 

यस वर्ष व्यास नगरपालिका  अन्तर्गत कक्षा १२ मा जनजाती तर्फ उत्कृष्ट नतिजा ल्याउने क्यावस्थापन समूहकी प्रथम हुन सफल छात्रा  नम्रता श्रेष्ठ (३.७ GPA), दोश्रो हुने विज्ञान समूहका छात्र कुञ्जन श्रेष्ठ (३.६४ GPA) र तेश्रो हुने छात्र सुमन श्रेष्ठ ( ३.६४GPA)  रहेका छन् । 

उनिहरुलाई ३०औ विश्व आदिवासी जनजाति दिवस-२०८१ को अवसरमा आदिवासी जनजाती महासंघ, व्यास नगर समन्वय परिषद, तनहुँले सम्मानीत गरेको हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button