हेडलाईनसमाचारप्रदेश

मापासे गरि सवारीसाधन चलाउनेलाई अब यस्तो कारबाही

प्रहार समाचार । काठमाडौँ, जेठ१६ ।मादक पदार्थ सेवन गरेर सवारी चलाउनेले अब मादक पदार्थ सेवन गर्नु हुँदैन तथा सहि तरिकाले ट्राफिक नियम पालना गर्नुपर्छ है भनेर सिकाउनु पर्ने भएको छ। उनिहरुले अब ट्राफिक स्वयंसेवकका रूपमा खटिन पर्ने भएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाइने जानकारी दिएका थिए।​

बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे कारबाहीमा परेका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button