हेडलाईनसमाचारप्रदेशखेलकुद

सन्दीपमाथिको प्रतिबन्ध फुकुवा

प्रहार समाचार । काठमाडौँ, जेठ २ ।नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।

अध्यक्ष चतुरबहादुर चन्दले बुधबार साँझ विज्ञप्ति जारी गर्दै क्रिकेटर सन्दीपमाथिको प्रतिबन्ध फुकुवा गरेको जनाएका हुन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button