हेडलाईनसमाचारबागमती

नेपाल विद्यार्थी सङ्घद्वारा गृहमन्त्री  लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

प्रहार समाचार । काठमाडौ, बैशाख ५ । नेपाल विद्यार्थी सङ्घ आरआर क्याम्पस इकाईले बुधवार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

सो क्रममा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला दहन तथा मार्सल जुलुससमेत निकालेका थिए । 

गृहमन्त्री लामिछानेले राजीनामा नदिएसम्म आन्दोलनको कार्यक्रम जारी रहने विद्यार्थीहरूको भनाइ छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button