हेडलाईनसमाचारप्रदेशखेलकुद

नेदरल्यान्ड्स विरुद्ध नेपालको पहिलो सफलता

प्रदार समाचार । काठमाडौँ, फागुन १३ आइतवार ।आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालविरुद्ध १७३ रनको लक्ष्य पछ्याएको नेदल्यान्ड्सले पहिलो विकेट गुमाएको छ । 

नेपालविरुद्ध आक्रामक शुरूआत गर्दै अर्धशतकीय साझेदारी गरेका ओपनर माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरेका हुन् । लेबिट ३४ बलमा ३९ रन बनाएर आउट भए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतवार बिहानदेखि जारी खेलमा ८.४ ओभरमा ६१ रन बनाउँदा नेदरल्यान्ड्सले पहिलो विकेट गुमाएको हो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button