हेडलाईनसमाचारबागमतीस्वास्थ्य

आगलागिका घाइतेलाई सेनाले गर्‍यो हवाई उद्धार

प्रहार समाचार | काठमाडौँ, कार्तिक २८ मंगलवार ।
नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेक हरुको मोरङबाट  हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी-७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button