हेडलाईनसमाचारविजनेसप्रदेश

घट्यो सुन र चाँदीको मूल्य

प्रहार समाचार । काठमाडौँ, कार्तिक २६ आइतबार ।
नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज  सुनको मूल्य तोलाको १ लाख १३ हजार ७ रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यसँगै चाँदी पनि घटेको छ । चाँदी २० रुपैयाँले  घटेर प्रतितोला १ हजार ३८० मा कारोबार भइरहेको महासंघले जनाएको छ। अ



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button