प्रहार समाचार । तनहुँ, कार्तिक २३ विहिबार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति तनहूँको कोषाध्यक्षमा दुर्गा बहादुर पन्त लाई चयन भएका छन् ।
त्यसैगरि क्षेत्र नं १ को क्षेत्रीय अध्यक्षमा देवकुमार पिया (दीपक) चयन भएका छन्।
पाटीको बुधबार बसेको जिल्ला कार्य समितिको बैठकले पन्त र पियालाई सर्वसम्वत चयन गरिएको जिल्ला अध्यक्ष बिनोद घतीले बताए। दुवै जनालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत पाटीले व्यक्त गरेको छ ।












