हेडलाईनसमाचारबागमती

महानगर प्रमुखको यस्तो कदम

प्रहार समाचार। काठमाण्डौ,कार्तिक २२।

काठमण्डौंमा गाई, बच्छाहरु रोडमा छाडिएको दृश्यहरु दैनिक रूपमा बढ्दै आएको छ। जथाभावी हिँडेका वस्तुहरुको उचित व्यवस्थापन भएको थिएन। यस्तो अवस्थामा महानगर प्रमुख वालेन्द्र शाहले यसको व्यवस्थापनको लागि कदम चालेका छन्। दक्षिकाली नगरपालिका वडा नं ७ कोपुगाउ सँग समन्वय गरेर त्यहाँको काञ्जी हाउसमा उचित हेरचाह सहित राख्ने कुरा भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button