हेडलाईनसमाचारप्रदेश

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा मुलुकमा सुशासन र समृद्धिको कामना ।

प्रहार समाचार | तनहुँ, कातिक ७ ।
राष्ट्रपति रामचन्द्र पौडेले विजयादशमी २०८० को अवसरमा देश विदेशमा रहेका सम्पूण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा सुख शाति समृद्धि सुस्वास्थ्य दीघीयू एवं उत्तररोत्तर प्रगतिको कामना गरेका छन् ।

राष्ट्रपति पौडेलले विजयादशमी अवसरमा  मंगलबार देशबासिमा शुभकामना सन्देश दिँदै आसुरी शक्ति माथि सत्यको विजयको प्रतिक को माहान चाड  विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानिसँग प्राथना गरेका छन्।

मुलुकमा सुशासन , समृद्धिको कामना  गर्दै राष्ट्रपति पौडेलले  अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति  ल्याउन साथै  मानवजातिको कल्याण र विश्वशान्तिका लागि समेत कामना गरेका छन्।


 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button