हेडलाईनसमाचारदेवघाटगण्डकी

देवघाटधामको परमानन्द संस्कृत गुरुकुलमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्रहार समाचार । तनहुँ, २२ मंसिर २०८१ शनिवार । तनहुँको देवघाट गाउँपालिकामा रहेको परमानन्द संस्कृत गुरुकुल, देवघाटधाममा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

आठ  समूह सहभागी उक्त प्रतियोगितामा नीराजन ढकालको कात्यायन समूह प्रथम हुन सफल भएका थिए ।


परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्यतामा सप्पन्न भएको उक्त  कार्यक्रम विद्यापीठका नेपाली विभागका विभागाध्यक्ष सहायक प्राध्यापक पुष्पराज खतिवडाको सभापतित्वमा समान्न भएको थियो ।

गुरुकुलमका अतिरिक्त क्रियाकलाप संयोजक गोबिन्द गोपाल खतिवडाले कार्यक्रको सहजिकरण  गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button