हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर अध्यक्षमा सापकोटा

प्रहार समाचार । तनहुँ, १८ मंसिर २०८१ मङ्गलवार । नेकपा(माओवादी केन्द्र) शुक्लागण्डकी नगर अधिवेशन तथा खबरदारी सभा आज सम्पन्न भएको छ।

उक्त अधिवेशनको उद्घाटन पार्टीका वरिष्ट उपाध्यक्ष नारायण काजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

उक्त अधिवेशनले शरन सापकोटाको अध्यक्षतामा ५५ जनाको नगर समिति सर्व सम्बत चयन गरिएको छ।

समितिको उपाध्यक्ष त्रयमा रामचन्द्र भण्डारी, सुमन आले र दिपक सापकोटा रहेका छन् । त्यसै गरि सचिवमा  सरोज पौडेल ,सहसचिवमा अनिष ढकाल र कोषाध्यक्षमा हिमकुमारी पौडेल रहेकि छन् भने सदस्यहरु ४८ जना रहेको बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button