हेडलाईनसमाचारप्रदेश

ओखलढुंगाको मोलुङ गाउँपालिका -५ मा एमालेका तामाङ विजयी

प्रहार समाचार । तनहुँ, मंसिर १६ २०८१ आइतवार । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा एमालेका गंगा तामाङ विजयी भएका छन्।

उनले  ३ सय ९९ मत प्राप्त गरि विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्धन्दि नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत ल्याए भने  राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १ सय ५१ मत प्राप्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button