
यसाे साेच्दैछु बारम्बार कसरी टर्छ हाेला
नजिक आयाे दशैँ तिहार कसरी टर्छ हाेला
घरमा आमा बिमारी छन साथमा धन छैन
थपिने भो भारमाथि भार कसरी टर्छ हाेला
- नरहरिनाथ गा:पा २ , कालिकोट गा:पा २ , कालिकोट ।

यसाे साेच्दैछु बारम्बार कसरी टर्छ हाेला
नजिक आयाे दशैँ तिहार कसरी टर्छ हाेला
घरमा आमा बिमारी छन साथमा धन छैन
थपिने भो भारमाथि भार कसरी टर्छ हाेला