प्रहार समाचार । काठमाडौं ३ भदौ २०८१ विहिवार । आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहेता पनि पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेने छ।

आज काठमाडौं उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।
रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।
























