आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

आँबुखैरेनी गाउँपालिकाका  अध्यक्ष चुमान ‘उत्कृष्ट स्थानीय शासन पुरस्कार २०२४ ‘ बाट सम्मानित

प्रहार समाचार । तनहुँ २ असोज २०८१ बुधवार । तनहुँको आँबुखैरेनी गाउँपालिकाका  अध्यक्ष शुक्र चुमान लाई “उत्कृष्ट स्थानीय शासन पुरस्कार २०२४ बाट सम्मानित गरिएको छ ।

राजधानि काठमाडौंमा आयोजित एक  समारोहका   बिच एसियन प्रेफेसनल एचिभमेन्ट अवार्ड कार्यक्रम   विच सिजन मिडियावाट अध्यक्ष  चुमानलाई  “उत्कृष्ट स्थानीय शासन पुरस्कार २०२४ बाट राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले  सम्मान गरेका हुन् ।

सम्मानित भएपछि अध्यक्ष चुमानले  सिङ्गो पालिकाको विकासमा थप जिम्मेवार भएर लाग्ने जिम्मेवारी थपिएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button