हेडलाईनसमाचारगण्डकी

मध्यपहाडी लोकमार्गमा सरकारी जिप दुर्घटना अपडेट : गाउँपालिकाकी उपाध्यक्ष  बुढा र उनकी आमाको मृत्यू

प्रहार समाचार । बागलुङ श भदौ २०८१ शुक्रवार । बागलुङको  मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष सहित उनकी आमाको समेत मृत्यू भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी  निरीक्षक प्रताप पौडेलका अनुसार मृत्य हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको निधन भएको हो । तीन जनाको ज्यान गएपनि अन्य एक पुरुषको पहिचान खुलेको छैन ।

शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नं २ को भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो । जिपमा सवार २ महिला र १ पुरुषको शव भेटिएको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button