हेडलाईनसमाचारगण्डकी

लमजुङमा दुर्लभ वन्यजन्तु सालकको उद्धार

प्रहार समाचार । लमजुङ ३ साउन २०८१ । लमजुङ जिल्लामा भेटिएको दुर्लभ वन्यजन्तु सालकको उद्धार गरिएको छ।


जिल्लाको दोर्दी गाउँ पालिका वडा नम्बर -३ र वडा नम्बर -४ को विचमा रहेको किसेदी खोलाको किनारको ग्याविन जालीमा अडकीएर रहेको अवस्थामा लोपोन्मुख दुर्लभ जात सालकको आज उद्धार गरिएको हो।


जालीमा सालक अड्किएको देखेपछि स्थानियले  श्रीमन्ज्याङ प्रहरी चौकीमा खबरगरि सुरक्षित राखीएको सालक सव-डिभिजन वन कार्यालय बेलघारीका वन अधिकृत मनिष कार्कीको रोहवरमा जङ्गलमा छोडीएको हाम्रा संवाददाता विजय अधिकारीले बताएका छन्। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button