आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

तनहुँको आँबुखैरेनी गाउँपालिकाले दियो जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा

प्रहार समाचार । तनहुँ, माघ २९ सोमवार ।तनहुँको आँबुखैरेनी गाउँपालिकाले भोली माघ १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने भएको छ।

पालिकाको आज बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले जनकारी दिए ।

जस अनुसार भोलि गाउँ कार्यपालिका कार्यालय र कार्यालय अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक तथा नीजि शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्था( अत्यावश्यक सेवा वाहेक ) , वित्तीय तथा अन्य संघ संस्थाहरु बन्द रहने छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button