हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

नेपालमा अझैपनि पश्चिमी वायुको आंशिक प्रभाव कायमै

प्रहार समाचार । काठमाडौँ, माघ २९ सोमवार ।नेपालमा अझैपनि पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button