हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा

प्रहार समाचार । काठमाडौं, मंसिर १७ आईतबार । नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका हवल्दारहरुको सरुवा गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवल्दारको सरुवा गर्ने निर्णय गरेको हो । 
प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कर्याालयले जारी गरेको सूचनामा उल्लेख छ । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button